हार्दिक बधाई
2081/11/7 06:52:23
७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा श्री लक्ष्मी माध्यमिक विद्यालय भीनपा १९ बागफाँटाको ईको क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कुल ईको क्लब नेतृत्वमा कक्षा ८ का प्रतिज्ञा पन्त, सुदिप जोशी र साइरस बंमको टीमले प्रथम स्थान हासिल गरी नगद पुरस्कार रू ३००० सहित प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। सहजीकरण गर्नुभएकोमा इको क्लबका संयोजक विष्णु दत्त भट्ट सरलाई हार्दिक धन्यवाद।