हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई बिहान प्रार्थना सभामा थप हौसला बढाउन टिका लगाई बधाई तथा धन्यवाद ज्ञापन गरियो।