Notice & Events

हार्दिक शुभकामना।

2081/11/9 17:20:49

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० का विद्यार्थी सचिन भण्डारी नेपाल  गणित समाजद्वारा आयोजित Provience Mathematical Olympiad (PMO)मा सफल भइ National Level Mathematical Olympiad(NMO) मा छनौट हुनुभएकोमा हार्दिक बधाई तथा यो बौद्धिकता निरन्तर बढ्दै जाओस् आगामी कदमको लागि विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना। 

Back to top