हार्दिक धन्यवाद।
2081/11/12 17:41:30
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को कानुन विषय अध्ययनरत कक्षा ११र १२ का विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासका लागि कञ्चनपुर जिल्ला अदालत, उच्च अदालत दिपायल महेन्द्रनगर इजलास शाखा कञ्चनपुरको शैक्षिक अवलोकन भ्रमण गराइयो। उक्त कार्यक्रम सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्मानित अदालत परिवारप्रति हार्दिक आभार तथा सहजीकरण गर्नुहुने विषय शिक्षक, संयोजक ज्यूलगायत सम्पूर्ण सहभागी विद्यालयहरूलाई हार्दिक धन्यवाद।