Notice & Events

हार्दिक बधाई !!!

2081/11/13 17:45:25

हार्दिक बधाई !!!
कञ्चन विद्यामन्दिरद्वारा आयोजित अन्तर माध्यमिक विद्यालय हाजिरिजवाफ प्रतियोगितामा तृतीत स्थान हासिल गरी प्रमाणपत्रसहित नगद रू पाँचहजार प्राप्त गर्न सफल हुनभएका श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ का विद्यार्थीहरूलाई प्रार्थना सभामा टिका लागाई बधाई तथा सम्मान गरियो।

Back to top