श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को आधारभूत तह कक्षा आठको ल्याकत(pre-board) परीक्षाको दोस्रो दिन विव्यस अध्यक्षज्यू तथा प्रधानाध्यापक ज्यूबाट अनुगमन गरियो।