छलफल
2081/11/15 17:49:52
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को आधारभूत तहलाई थप व्यवस्थित बनाउन तथा शैक्षिक सत्र २०८१ मा गरिएका असल अभ्यासलाई निरन्तरता दिँदै शैक्षिक सत्र २०८२ को पूर्व तयारी सम्बन्धी छलफल कार्यक्रमको पहिलो चरण सुसम्पन्न।
मिति २०८१/११/१५गते
समय दिउँसो २:४५ बजेदेखि साझ ६:१५सम्म