Notice & Events

गणित विषयको २ दिने खुल्ला सहजीकरण कार्यशाला

2081/11/16 17:51:39

श्री महेन्द्रनगर माध्यमिक नमुना विद्यालय (साधारण स्कूल)मा विद्यालयका विषयविज्ञहरूको सहजीकरणमा आधारभूत तह कक्षा ८ का ४ ओटै सेक्सनमा कक्षा ८को नगरपालिका स्तरीय परीक्षा केन्द्रित गणित विषयको २ दिने खुल्ला सहजीकरण कार्यशाला कार्यक्रम सञ्चालन । मिति २०८१/११/१६ शुक्रबार !

Back to top