हार्दिक शुभकामना।
2081/11/17 17:55:18
श्री महेन्द्रनगर माध्यमिक नमुना विद्यालय (साधारण स्कूल)मा विद्यालयका विषय विज्ञहरूको सहजीकरणमा आधारभूत तह कक्षा ८ का ४ ओटै सेक्सनमा कक्षा ८को नगरपालिका स्तरीय परीक्षा केन्द्रित गणित विषयको २ दिने खुल्ला सहजीकरण कार्यशाला कार्यक्रम सुसम्पन्न। यस कार्यक्रममा अनुगमन गरी सल्लाह सुझाव दिनुहुने विव्यस अध्यक्ष ज्यू,प्रधानाध्यापक ज्यू तथा सहजकर्ता गणित विषयका विज्ञ ज्यूहरूलाई हार्दिक हार्दिक धन्यवाद । सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
मिति २०८१/११/१७ शनिबार