Notice & Events

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)लाई साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, कञ्चनपुरद्वारा सहयोग स्वरूप प्राप्त भएका झोलाहरू आधारभूत तहका गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई बितरण गरियो। सहयोगी हातहरूलाई हार्दिक धन्यवाद।

2081/11/18 18:05:00

Back to top