कक्षा ११/१२ विज्ञान समूहका विद्यार्थीहरूलाई द्वितीय त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित गरी प्रत्येक विद्यार्थीहरूको उत्तरपुस्तिका तथा गेडसिट वितरण
2081/11/18 19:18:29
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)कक्षा ११/१२ विज्ञान समूहका विद्यार्थीहरूलाई अभिभावकको उपस्थितिमा द्वितीय त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित गरी प्रत्येक विद्यार्थीहरूको उत्तरपुस्तिका तथा गेडसिट वितरण गरेर विषय सुझाव सङ्कलन तथा पृष्ठपोषण प्रदान गरियो। मिति २०८१/११/१८ आइतबार