Notice & Events

संयुक्त बैठक

2081/11/19 07:59:43

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) बालबिकास कक्षामा अध्यापनरत शिक्षक स्टाफहरूसँग विव्यस अध्यक्ष ज्यू लगायत प्रधानाध्यापक, सहायक प्रधानाध्यापक संयोजक, सह संयोजक, शिक्षक प्रतिनिधि सहितको संयुक्त बैठक बसेर बालबिकास कक्षामा बालमैत्री तथा पारिवारिक र मनोरञ्जनात्मक बातावरणमा खेल सामग्री तथा बाल उद्यानको प्रयोगलाई निरन्तरता दिँदै आगामी शैक्षिक सत्रमा थप सुधारको पूर्व तयारी सम्बन्धी छलफल सुसम्पन्न।

मिति २०८१/११/१९ सोमबार दिउँसो २: ४५ देखि ४ बजेसम्म

Back to top