शैक्षिक सत्र २०८१को माध्यमिक शिक्षा परीक्षा (SEE) को शुभकामना
2081/11/20 08:01:29
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) को कक्षा १० मा अध्ययनरत छ औटै सेक्सनका विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८१को माध्यमिक शिक्षा परीक्षा (SEE) को शुभकामना तथा शुभ आशीर्वाद कार्यक्रम प्रधानाध्यापक ज्यूको सभाध्यक्षता तथा विव्यस अध्यक्ष ज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न । सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामनासहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।