विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विरेन्द्र राज विष्ट ज्यूलाई जन्मदिनको शुभकामना ।
2081/11/20 08:06:06
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) को व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सचिव आदरणीय व्यक्तित्व श्री विरेन्द्र राज विष्ट ज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायूसहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।