Notice & Events

Birendra Raj Bist ज्युले आफ्नो जन्मदिनको उपलक्ष्यमा बाल-अनाथालयमा आर्थिक सहयोग र अनाथ बालबालिकाहरुलाई फलफुल, मिस्ठान वितरण

2081/11/20 08:09:23

हाम्रो यस महेन्द्रनगर नमुना मा बि का बिधालय ब्यावस्थापन समिती अध्यक्ष आदरणीय Birendra Raj Bist ज्युले आफ्नो जन्मदिनको उपलक्ष्यमा समाजका बौद्धिक ब्याक्तित्वहरुको उपस्थितिमा महेन्द्रनगरमा रहेको बाल-अनाथालयमा आर्थिक सहयोग र अनाथ बालबालिकाहरुलाई फलफुल, मिस्ठान वितरण गर्नुभएको छ। जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

Back to top