2081/11/21 08:10:44
उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासद्वारा आयोजित न्यायिक बाह्य संवाद कार्यक्रममा माननीय न्यायाधीश दिनेश प्रसाद यादव ज्यू, रजिस्ट्रार जनक बोहरा,अधिवक्ता निराजन विष्ट, ना.सु. लक्ष्मी दत्त पन्त ज्यूको उपस्थितिमा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कानुन समूह कक्षा ११र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई न्याय निरूपणमा देखिने समस्या, सर्वसाधारणले भोग्नुपरेका समस्या,पहुँच, कानुनी प्रावधान लगायतका विषयमा न्यायिक परामर्श प्रदान गर्नुभएकोमा सम्मानित
अदालत परिवारप्रति हार्दिक आभार तथा हार्दिक धन्यवाद ।