हार्दिक धन्यवाद!!!
2081/11/21 08:11:58
महेन्द्रनगर माध्यमिक नमुना विद्यालय (साधारण स्कूल)को विद्यालय व्यावस्थापन समितिका अध्यक्ष श्री विरेन्द्र राज विष्ट ज्यूले आफ्नो जन्मदिनको शुभ अवसरमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरू कक्षा ९ गीता नाथ, कक्षा ३ सृष्टि लुहार र कक्षा १ अमित कठायतलाई पढाइमा थप सहयोग मिलोस् भनी आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद। ( बिहान प्रार्थना सभामा)