कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको SEE परीक्षाको प्रवेशपत्र विद्यालयमा पुगिसकेको हुनाले विद्यालय समयमा लैजान हुन सम्पूर्ण अभिभावक ज्यू तथा विद्यार्थीहरूलाई जानकारी गरिन्छ।