Notice & Events

हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतीको मंगलमय शुभकामना।

2081/11/23 08:30:27

हार्दिक बधाई तथा शुभकामना!!!
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय महेन्द्रनगर ( साधारण स्कूल)का पूर्व शिक्षक रसायन शास्त्रका शिक्षक लाेकराज जाेशी र कृषि बालीविज्ञन समूहका पूर्व संयाेजक जगदीश चन्द्र धामी सरको फेरि भेटौला तथा शुभकामना कार्यक्रम सुसम्पन्न !!!
विद्यालयका प्रधानाध्यापक देवराज भट्ट ज्यूको सभाध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा, प्रमुख अतिथि वि व्य स अध्यक्ष विरेन्द्र राज विष्ट ज्यू , विशिष्ट अतिथि शि अ संघका अध्यक्ष अम्बादत्त जाेशी ज्यू , विव्यस सदस्य ज्यू स प्र अ, तहगत तथा विधागत संयाेजक र सह संयाेजकहरू शिक्षक तथा कर्मचारीहरूकाे उपस्थिति रहेको थियो। दुवैजना सरहरूलाई विद्यालय परिवारको तर्फबाट नयाँ कार्यक्षेत्रको लागि हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतीको मंगलमय शुभकामना।
मिति २०८१/११/२३ शुक्रबार।

Back to top