कक्षा ११ र १२ का ५ ओटै सेक्सनमा शैक्षिक सत्र २०८१को सुरू देखि हालसम्म नियमित रूपमा अतिरिक्त कक्षाहरू सञ्चालन भईरहेका ।
2081/11/23 08:33:20
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) विज्ञान समूहका कक्षा ११ र १२ का ५ ओटै सेक्सनमा शैक्षिक सत्र २०८१को सुरू देखि हालसम्म नियमित रूपमा अतिरिक्त कक्षाहरू सञ्चालन भईरहेका छन। विज्ञान समूहका विद्यार्थीहरू तथा अभिभावक ज्यूहरूको उत्साहजनक सक्रियताले शैक्षिक गुणस्तर सुधारमा विद्यालयलाई थप हौसला प्राप्त भएको छ।