सामग्री वितरण
2081/11/24 08:36:22
गयल शुल्क बाट संकलन भएको रकमबाट विद्यार्थीहरूलाई कक्षा शिक्षक नवराज जाेशी सर द्वारा आधारभूत तह संयाेजक लाेकमणि भट्ट ज्यूकाे विशेष उपस्थितिमा परीक्षामा आवश्यक हुने सामग्री वितरण गरियो
महेन्द्रनगर मा वि ( साधारण स्कुल ) महेन्द्रनगर कञ्चनपुर @