श्री महेन्द्रनगर माध्यमिक विद्यालयमा पढदै कमाउदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई कृषि कार्यमा सहभागी गराई आयआर्जन गर्नकाे लागि पानीकाे अभाव भएकाेले बाेरिङ हाल्ने कार्य गरियाे ।