हार्दिक धन्यवाद!!!
2081/11/28 08:51:33
हार्दिक धन्यवाद!!!
महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) का शिक्षक जानकी पन्त ज्यूले आफ्नो जन्मदिनको शुभ अवसरमा बालबिकास कक्षामा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरू सुस्मिता भट्ट र आदित्य उपाध्यायलाई पढाइमा थप सहयोग मिलोस् भनी आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद। ( बिहान प्रार्थना सभामा)