श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) को शिक्षक अभिभावक संघका अध्यक्ष श्री अम्बादत्त जोशी ज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको लाखौँलाख शुभकामना ।