Notice & Events

सूचना

2081/12/2 08:59:37

भोलि चैत ३ गते दिउँसो १ बजेदेखि वार्षिक परीक्षा सञ्चालन हुने भएकाले विद्यालयको बस दिउसो १२ बजे विद्यालयबाट छुटने सूचना बसमा आउने विद्यार्थी तथा अभिभावक ज्यूहरूलाई जानकारी गरिन्छ।

Back to top