हार्दिक शुभकामना!!
2081/12/3 09:03:00
भीमदत्त नगरपालिका वडा नम्बर १८मा अवस्थित श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल) बाट आधारभुत तह कक्षा ८ मा अध्ययनरत २०९ जना विद्यार्थीहरू आज मिति २०८१/१२/०३गते देखि सञ्चालन भएको कक्षा ८ को पालिकास्तरीय परीक्षामा २०८१ मा श्री रेडियण्ट मा वि निम्बुखेडा केन्द्रमा सहभागी भएका छन्।
सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना तथा सहजीकरण गर्नुहुने सम्पूर्ण शिक्षकहरूलाई हार्दिक धन्यवाद ।