NIDR को सहयोगमा १० र १२ को आन्तरिक मुल्याङ्कन सम्बन्धी प्रश्नावली सोध्दै ।
2081/12/4 09:10:10
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १० र १२ को आन्तरिक मूल्याङ्कन सम्बन्धी तथ्याङ्क सङ्कलनको लागि भीमदत्त नगरपालिका अन्तर्गत श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० र १२ का विद्यार्थीहरू,विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षकहरू,प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको छुट्टा छुट्टै अन्तरवार्ता सुसम्पन्न। मिति २०८१/१२/०४