श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) प्राविधिक धार सब ओभरसियर समूहका विद्यार्थीहरू प्रशिक्षकको सहजीकरणमा प्रयोगात्मक अभ्यास गर्दै।