Notice & Events

परीक्षा सञ्चालनमा निरन्तर खटेर सहयोग गरी सुसम्पन्न गर्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।

2081/12/10 08:37:31

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) मा आधारभूत तह देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा सुसम्पन्न।

परीक्षा सञ्चालनमा निरन्तर खटेर सहयोग गरी सुसम्पन्न गर्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।
मिति २०८१/१२/१०गते, आइतबार

Back to top