संयुक्त बैठक
2081/12/20 06:19:57
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) मा कार्यरत कर्मचारीहरूसँग शैक्षिक सत्र २०८१को समीक्षा तथा नयाँ शैक्षिक सत्रको तयारी र योजनासम्बन्धी छलफलमा विव्यस अध्यक्ष ज्यू,प्रधानाध्यापक ज्यू,शिक्षक प्रतिनिधि, सहायक प्रधानाध्यापकसहितको संयुक्त बैठक सुसम्पन्न ।
मिति २०८१चैत २० गते बुधबार ।