हार्दिक बधाई
2081/12/20 06:20:54
६८औ राष्ट्रिय सहकारी दिवस २०८१को पुर्वसन्ध्यामा भिमदत्तनगर नगर सहकारी सञ्जालले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ मा अध्ययनरत छात्रा कृतिका भट्टले प्रथम स्थान हासिल गरेर आज ६८औँ राष्ट्रिय सहकारी दिवसको दिन नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभएकोमा हार्दिक बधाई एवम उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना तथा आयोजक भिमदत्तनगर नगर सहकारी सञ्जालप्रति हार्दिक आभार ।