2081/12/21 06:23:55
प्युठान जिल्लाको ऐरावती गाउपालिकाबाट शैक्षिक अवलोकन भ्रमणमा आउनुभएका प्रमुख प्रशासकीय अधिकृत ज्यू,पालिका भित्रका ४७ जना प्रधानाध्यापक ज्यूहरू तथा शिक्षकहरूको टोलीसँग
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा विद्यालयका असल अभ्यास तथा शैक्षिक गतिविधि सम्बन्धी छलफल,अनतरक्रिया तथा भेटघाट कार्यक्रम सुसम्पन्न।