Notice & Events

​कक्षा आठका आन्तरिक परीक्षाको नतिजाको पृष्ठपोषण प्रदान गरिदै।

2080/11/27 07:24:01

कक्षा आठका तीनओटै सेक्सनमा वार्षिक परीक्षाको पूर्व तयारीका लागि लिइएको आन्तरिक परीक्षाको नतिजा प्रोजेक्टरबाट विषय शिक्षकको सहजीकरणमा विद्यार्थीहरूलाई पृष्ठपोषण प्रदान गरिदै।

Back to top