२०८२ बैशाख ११ गते सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा आगामी बैशाख २१ गतेबाट गर्ने निर्णय गरियो। स्रोत :- राष्ट्रिय परीक्षा बोर्ड।