Notice & Events

२०८१ को समीक्षा तथा शैक्षिक सत्र २०८२ को योजना निर्माण सम्बन्धी विव्यस, पिटिए तथा शिक्षक स्टाफहरूको संयुक्त बैठक

2082/1/19 13:50:58

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल), माध्यमिक तहको शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक सत्र २०८१ को समीक्षा तथा शैक्षिक सत्र २०८२ को योजना निर्माण सम्बन्धी विव्यस, पिटिए तथा शिक्षक स्टाफहरूको संयुक्त बैठक सुसम्पन्न। उक्त बैठकबाट माध्यमिक तहको संयोजक श्री गंगा दत्त भट्ट सर र सह संयोजक श्री कमला भाट मेडम तथा अनुशासन उप समिति संयोजक श्री प्रकाश राज जोशी र सह संयोजक श्री शंकर दत्त जोशी सरलाई जिम्मेवारी प्रदान गरियो।
नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका सबै जना सर मेडमहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना। मिति २०८२/०१/१९ शुक्रबार

Back to top