Notice & Events

परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।

2082/1/20 13:52:49

भोलि मिति २०८२ बैशाख २१ गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने कक्षा १२ को परीक्षामा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) बाट सहभागी हुने कानुन, विज्ञान, व्यवस्थापन र शिक्षा गरी ९ ओटै सेक्सनका सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।

Back to top