कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूको भर्ना कार्यक्रम चलिरहेको तथा भोलि २१ गतेदेखि कक्षा १२ को परीक्षा अवधिभर दिउसो १२ बजेदेखि पठनपाठन सञ्चालन हुने बेहोरा सबैलाई जानकारी गरिन्छ।