Notice & Events

२०८२को शैक्षिक क्यालेन्डर विमोचन कार्यक्रम

2082/1/22 13:55:11

आज मिति २०८२/१/२२ गते सोमबार श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) को शैक्षिक सत्र २०८२को शैक्षिक क्यालेन्डर विमोचन कार्यक्रम सुसम्पन्न ।
विद्यालयका प्रधानाध्यापक श्री देवराज भट्ट ज्यूको सभाध्यक्षतामा विव्यस अध्यक्ष श्री वीरेन्द्र राज विष्ट ज्यू प्रमुख अतिथि र पिटिए अध्यक्ष श्री अम्बादत्त जोशी ज्यू विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रममा विव्यस सदस्य ज्यहरू, स प्र अ , संयोजक,सह संयोजक तथा सम्पूर्ण शिक्षक कर्मचारीहरूको समुपस्थिति रहेको थियो।

Back to top