कक्षाकाेठा व्यवस्थापन
2082/1/29 11:12:45
श्री महेन्द्रनगर नमुना मा.बि (साधारण) स्कुलमा शैक्षिक सत्र २०८२सालमा कक्षा नर्सरी देखि कक्षा १० सम्म ४ वटा सेक्सन थपिए पश्चात् अाज बैसाख २९ गते बिहान कक्षा ११ काे परीक्षा सम्बन्धी छलफल गर्न परीक्षा समितिकाे बैठक पश्चात् दिनभरी बि.व्य. स अध्यक्ष ज्यू लगायत शिक्षक, कर्मचारी र बिधार्थीहरु समेतकाे उपस्थितिमा तहगत अपिस तथा कक्षाकाेठा व्यवस्थापन र डेकाेरेसनमा बिदाकाे दिन नभनीकन दिनभर सहयाेग गर्नहुने सम्पुर्णलाई हार्दिक धन्यवाद ।