अपराधहरु सम्बन्धी सुचनामुलक सन्देशहरुका लागि श्री महेन्दनगर नमुना मा.बि (साधारण) कञ्चनपुरका कक्षा ९ र १० का बिधार्थी, शिक्षक र अभिभावकहरु सहित कार्यक्रम सम्पन्न ।
2082/2/1 08:01:17
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट बालबालिकाहरुका बिरुद्ध हुने अपराधहरु सम्बन्धी सुचनामुलक सन्देशहरुका लागि श्री महेन्दनगर नमुना मा.बि (साधारण) कञ्चनपुरका कक्षा ९ र १० का बिधार्थी, शिक्षक र अभिभावकहरु सहित कार्यक्रम सम्पन्न ।