2082/2/2 08:02:38
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा आज सम्पन्न भएको छ। पर्सि
मिति २०८२/२/४ गते आइतबारदेखि कक्षा १० सम्मको नियमित
पठनपाठन बिहान ७ बजेदेखि हुने बेहोरा सम्पूर्ण अभिभावक ज्यूहरू,शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई जानकारी गरिन्छ।