Notice & Events

शैक्षिक सत्र २०८१ को मुखपत्र मञ्जरीमा लेख रचनाहरु उपलब्ध गराईदिन हुन सम्पुर्ण सरोकारवालाहरुलाई जानकारी गरिन्छ ।

2080/11/30 07:24:01

नयाँ शैक्षिक सत्र २०८१ को लागी विद्यालयको मुखपत्र मञ्जरी नया वर्षको शुरुमा नै प्रकाशन हुने भएकोले २०८०चैत्र ५ गते भित्र आफ्ना लेख रचनाहरु उपलब्ध गराईदिन हुन सम्पुर्ण सरोकारवालाहरुलाई जानकारी गरिन्छ ।

Back to top