Notice & Events

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा बिहानको प्रार्थना तथा साङ्गीतिक पिटी थप व्यवस्थित गर्नको लागि अनुशासन समितिद्वारा कक्षागत सेक्सन अनुसार दुरी नापेर फिल्ड तायर पार्ने कार्य गरियो। अनुशासन समितिलगायत सहयोगी सबैलाई हार्दिक धन्

2082/2/4 08:09:56

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा बिहानको प्रार्थना तथा साङ्गीतिक पिटी थप व्यवस्थित गर्नको लागि अनुशासन समितिद्वारा कक्षागत सेक्सन अनुसार दुरी नापेर फिल्ड तायर पार्ने कार्य गरियो। अनुशासन समितिलगायत सहयोगी सबैलाई हार्दिक धन्यवाद।

Back to top