श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) मा आज अनुशासन समितिको आयोजनामा आधारभूत तह(१-८) र माध्यमिक तह (९-१०) कक्षाका मनिटर र सहायक मनिटरलाई टिका लागाई जिम्मेवारी बाडफाड तथा परिचय पत्र(I card), लगबुक र विद्यार्थीहरूलाई कक्षा बाहिर जान
2082/2/6 08:13:54
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) मा आज अनुशासन समितिको आयोजनामा आधारभूत तह(१-८) र माध्यमिक तह (९-१०) कक्षाका मनिटर र सहायक मनिटरलाई टिका लागाई जिम्मेवारी बाडफाड तथा परिचय पत्र(I card), लगबुक र विद्यार्थीहरूलाई कक्षा बाहिर जान Exit card वितरण कार्यक्रम सुसम्पन्न। सम्पूर्ण कक्षाका मनिटर र सहायक मनिटरहरूलाई हार्दिक बधाई तथा अनुशासन समितिलाई हार्दिक धन्यवाद।