श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल) कक्षा ११मा अध्ययनरत लगनशील, जेहनदार तथा अनुशासित विद्यार्थी रविन्स जोशी राष्ट्रसेवा(नेपाली सेना) मा प्रवेश गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।v
2082/2/7 08:20:17
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल) कक्षा ११मा अध्ययनरत लगनशील, जेहनदार तथा अनुशासित विद्यार्थी रविन्स जोशी राष्ट्रसेवा(नेपाली सेना) मा प्रवेश गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।