2082/2/9 08:25:57
सामाजिक विकास कार्यालय कञ्चनपुरद्वारा आयोजित जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रममा सहभागी भई भाषा, साहित्य विधामा श्री महेन्द्रनगर नमुना मा वि कक्षा
१० मा अध्ययनरत जेहनदार, अनुशासित तथा लगनशील विद्यार्थी कृतिका भट्टले तृतीय स्थान हासिल गरी नगद रू ३००० सहित प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना तथा बाल प्रतिभा प्रस्फुटन गराउने असल अभ्यासका लागि आयोजक परिवारलाई विशेष धन्यवाद।