Notice & Events

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) मा शुक्रबार अतिरिक्त तथा सांस्कृतिक समितिद्वारा आयोजित चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई बिहान प्रार्थना सभामा पुरस्कार वितरण कार्यक्रम सुसम्पन्न

2082/2/11 08:26:50

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) मा शुक्रबार अतिरिक्त तथा सांस्कृतिक समितिद्वारा आयोजित चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई बिहान प्रार्थना सभामा पुरस्कार वितरण कार्यक्रम सुसम्पन्न।
मिति २०८२/०२/११ आइतबार

Back to top