Notice & Events

​हार्दिक बधाई!!!

2082/2/13 08:34:07

हार्दिक बधाई!!!

PAN द्वारा प्रत्येक वर्ष प्रदान गरिनेउत्कृष्ट विद्यालय पुरस्कार अन्तर्गत सुदूरपश्चिमकै उत्कृष्ट विद्यालय भई उत्कृष्ट विद्यालय पुरस्कार २०८२ छनोटमा पर्न सफल भएकोमा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) परिवारलाई हार्दिक बधाई तथा विद्यालयको चौतर्फी विकासमा अहोरात्र खटेर उत्कृष्ट कार्य गरी विद्यालयको गरिमा बढाउनुहुने विद्यालय व्यवस्थापन समिति, पिटिए, प्रधानाध्यापक, निवर्तमान प्रधानाध्यापक, पूर्व विव्यस, पूर्व पिटिए, सहायक प्रअ,संयोजक, सह संयोजक, शिक्षक, कर्मचारी तथा सम्पूर्ण अभिभावक ज्यूहरू,विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ।

Back to top