Notice & Events

हार्दिक अनुरोध

2082/2/16 15:25:07

भोलि मिति २०८२ जेठ १७ गतेदेखि २३ गते एक हप्तासम्म (बिहान ४:३०देखि ६:३० बजे)खुला मञ्चमा निःशुल्क बृहत योग शिविर सञ्चालन हुने भएकाले यस विद्यालयबाट विव्यस, पिटिए, सम्पूर्ण शिक्षक, कर्मचारी,विद्यार्थीहरू तथा अभिभावक ज्यूहरूलाई अनिवार्य उपस्थित भई सहभागिता जानाई स्वास्थ्य लाभ लिन हार्दिक अनुरोध गरिन्छ।

Back to top