2082/2/17 15:28:09
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा सामाजिक विकास मन्त्रालय इन्सोयर परियोजना अन्तर्गत सञ्चालित विद्यार्थीहरूलाई कामको संसार चिनाउने कार्यक्रमको
पहिलो दिन अभिमुखीकरण तथा उद्यमशीलता सम्बन्धी कक्षा सञ्चालन। कार्यक्रम संयोजक ज्यूलगायत सबैलाई हार्दिक धन्यवाद।